नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यू बाट मिति २०८१ पुष १७ गते यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कर्णाली प्रदेश, जाजरकोट जिल्ला, रातामाटामा शाखा कार्यालयको समुद्घाटन, टिमुर संकलन र प्रशोधन निरिक्षण तथा जडीबुटीहरुको वृक्षारोपण गरिएको छ ।