सेवाग्राहीको मागलाई मध्यनजर गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको तामागढी शाखामा नयाँ  (Demand-Oriented)  बिरुवाका खेतीहरुको सुरुवात गरिएको छ |

अमला : २०० बोट
शितलचिनी : ८०० बोटअश्वगन्धा : ९०० बोट