सुपर – स्टकिष्ट नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न !!!

आज मिति २०८३/०४/२९ गते यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र श्री रुचिका ट्रेड प्रा.लि. बिच सुपर स्टकिष्ट नियुक्त सम्बन्धी सम्झौता भएको छ। यस आ.व. २०८३/८४ का लागि गर्ने उद्देश्यअनुरूप बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि श्री रुचिका ट्रेड प्रा.लि सुपर स्टकिष्ट नियुक्ति गरिएको छ।

श्री रुचिका ट्रेड प्रा.लि.लाई हार्दिक बधाई तथा सफल सहकार्यका लागि शुभकामना।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्चो ५ मि.लि. लगायत अन्य हर्बल केयर उत्पादनहरू खरिद गर्न इच्छुक महानुभावहरुले श्री रुचिका ट्रेड प्रा.लि लाई
सम्पर्क (सम्पर्क नं.: ९८५१०३११८२) गर्नु हुन अनुरोध गरिन्छ।