सुपर – स्टकिष्ट नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न !!!
आज मिति २०८३/०५/०३ गते यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र श्री आयुष्मा ट्रेडर्स बिच सुपर स्टकिष्ट नियुक्त सम्बन्धी सम्झौता भएको छ। यस आ.व. २०८३/८४ का लागि
गर्ने उद्देश्यअनुरूप गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि श्री आयुष्मा ट्रेडर्स सुपर स्टकिष्ट नियुक्ति गरिएको छ।
श्री आयुष्मा ट्रेडर्स लाई हार्दिक बधाई तथा सफल सहकार्यका लागि शुभकामना।
गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशमा सन्चो ५ मि.लि. लगायत अन्य हर्बल केयर उत्पादनहरू खरिद गर्न इच्छुक महानुभावहरुले श्री आयुष्मा ट्रेडर्स लाई
सम्पर्क (सम्पर्क नं.: ९८१३४४४७९८) गर्नु हुन अनुरोध गरिन्छ।