जडीबुटीको सम्भाव्य विकास तथा प्रवर्द्धनको लागी वैज्ञानिक पद्धतिबाट अध्ययन तथा अनुसन्धान गर्नुपर्ने हेतुले आज माननीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ज्यू र माननीय राज्यमन्त्री, रुपा वि.क. (नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय) ज्यूबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अवलोकन तथा निरिक्षण गरिएको छ।


