साधारणदेखि अत्याधुनिक प्रविधिहरु अंगाल्दाको यो यात्रासम्म तपाईंले दिनुभएको साथ, स्नेह, र विश्वासले नै आज हाम्रो उत्पादनलाई गर्वका साथ विश्व बजारमा चिनाउन सफल भएका छौ।विगत चार दशकदेखि सन्चोको उत्कृष्टतासँगै, हामिले हाम्रो अन्य बहुउपयोगि उत्पादनहरु पनि बजारमा ल्याएका छौं।
यो मायाको लागि, हजुरहरुलाई हृदयदेखि नै धन्यवाद।