हार्दिक बधाई तथा स्वागत!
आज मिति २०८३ असोज २१ गतेका दिन 





उहाँको सबल नेतृत्व, अनुभव र कुशल मार्गदर्शनमा कम्पनीले जडीबुटी प्रशोधन, उत्पादन तथा बजारीकरणका क्षेत्रमा थप प्रगति हासिल गर्दै नयाँ उचाइ छुनेछ भन्नेमा कम्पनीले पूर्ण विश्वास लिएको छ।
उहाँको सफल एवं अनुकरणीय कार्यकालको हार्दिक शुभकामना!