जडीबुटीको सम्भाव्य विकास तथा प्रवर्धनका निमित्त वैज्ञानिक पद्धतिबाट अध्ययन तथा अनुसन्धान गर्नुपर्ने हेतुले आज माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी ज्यूबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अवलोकन तथा निरिक्षण गरिएको छ।
व्यस्तताका बावजुत पनि आफ्नो अमूल्य समय दिएर कम्पनीलाई सल्लाह सुझाव प्रदान गरी कम्पनीको हौसला बढाईदिनुभएकोमा माननीय वन तथा वातावरण मन्त्री ज्यूलाई समस्त जडीबुटी परिवार आभार प्रकट गर्दछ।