जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडका महाप्रबन्धक संगीता यादव ज्यू र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल ज्यू बीच स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने औचित्यका साथ जडीबुटी कम्पनीबाट उत्पादन भएका सेनिटाईजर तथा अन्य औषधीहरु ट्रमा सेन्टरले खरिद गर्ने सम्झौता भएकाे छ |